Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्छ : गगन थापा

    आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०८२
  • 402
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने टिप्पणी गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित आजको लोकतन्त्रः अवसर र चूनौति विषयक कार्यक्रममा बोल्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताए ।

    कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनको भनाइ छ । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार