Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • रुकुम पूर्व केन्द्रविन्दु भएर गयो भूकम्प

    रुकुम पूर्व केन्द्रविन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०८२
  • 456
    SHARES

    काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार रन्मामैकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।



    बिहीबार साँझ ७ः३४ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार