Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०८२
  • 486
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको हो ।



    जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँले किनबेच भइरहेको थियो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार