Online Nepal
  • शनिबार, ३ जेष्ठ २०८२
  • ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

    ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०८२
  • 279
    SHARES

    काठमाडौं । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् ।

    विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल निर्वाचित भएका हुन् ।



    त्यस्तै स्ववियु सचिवमा नेविसंघका मनमोहन भट्ट निर्वाचित भएका छन् । यता कोषाध्यक्षमा पनि नेविसंघकै मिधिशा मिश्रले जित हात पारेकी छन् ।

    यहाँ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धन रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार