Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • रुस र युक्रेनबीच ३० घण्टा युद्ध विराम गर्ने सहमति

    रुस र युक्रेनबीच ३० घण्टा युद्ध विराम गर्ने सहमति

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०८२
  • 300
    SHARES

    एजेन्सी । रुस र युक्रेनले ३० घण्टाका लागि अस्थायी युद्ध विराम गरेका छन् ।

    ३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो ।



    यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ।

    युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध विराम भङ्ग गर्ने विषयमा सचेत भएर बसेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार