Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

    बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 426
    SHARES

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् ।

    संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो ।



    छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार