Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

    अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 672
    SHARES

    काठमाडौं । अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइएको छ ।

    अमेरिकाको टेक्सासमा अवैध रुपमा बस्दै आएका युवकलाई शनिबार चार्टड विमानमार्फत काठमाडौं छाडिएको हो ।



    पर्वत, दाङ र रुकुम पश्चिमका युवाहरुलाई अमेरिकाले नेपाल छाडेको बताइएको छ ।

    उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार