Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • क्यानडामा भारतीय विद्यार्थीको गोली हानी हत्या

    क्यानडामा भारतीय विद्यार्थीको गोली हानी हत्या

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 567
    SHARES

    एजेन्सी । क्यानडामा गोली लागि एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

    दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा उनलाई गोली लागेको हो ।



    उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।

    ुहामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं, कन्सुलेट जनरलले सामाजिक सञ्जालमा लेखेका छन् ।

    स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार