Online Nepal
  • शनिबार, १३ बैशाख २०८२
  • राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 330
    SHARES

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।



    हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार