Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • देउवासँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    देउवासँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

    मंगलबार (आज) साँझ ६ बजेपछि बस्नेगरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।



    यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो संवाद गरेका थिए।

    बिहानको बैठकमा उनीहरूबीच गत असार १७ गतेको सहमतिलाई कार्यान्वयनमा नचुकाइ अगाडि बढाउने समझदारी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार