Online Nepal
  • बुधबार, १० बैशाख २०८२
  • सरकार परिवर्तनको हल्ला प्रचण्डको कुण्ठा मात्रै हो : प्रदीप ज्ञवाली

    सरकार परिवर्तनको हल्ला प्रचण्डको कुण्ठा मात्रै हो : प्रदीप ज्ञवाली

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 192
    SHARES

    काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएको हो ।



    सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डमा सरकार बाहिर रहँदाको कुण्डा प्रकट भइरहेको दाबी गरे।

    उपमहासचिव ज्ञवालीले भने,‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता छ र औचित्य छ।’

    सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार