Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • असन्तोषलाई निराशा र कुण्ठामा होइन, संकल्प र सिर्जनामा बदलौँ : शंकर पोखरेल

    असन्तोषलाई निराशा र कुण्ठामा होइन, संकल्प र सिर्जनामा बदलौँ : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 120
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निराशा र कुण्ठाले समृद्धिको यात्रामा बाधा पुर्‍याउने बताएका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले निराशा र कुण्ठाले समृद्धिको यात्रामा बाधा मात्र नभएर समाजलाई समेत पछाडि धकेल्ने बताए ।



    यस कारण समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा नभइ संकल्प र सिर्जनामा बदल्ने प्रयास गर्न महासचिव पोखरेलको भनाइ छ।

    ‘निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्दछ र समृद्धिको यात्रामा वाधा पुर्‍याउँछ। तसर्थ समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा होइन संकल्प र सिर्जनामा बदल्ने प्रयास गरौँ,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार