Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय [सूचीसहित]

    यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 636
    SHARES

    काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण १३ निर्णय सार्वजनिक गरेका हुन् ।



    सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

    बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार