Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • प्रधानमन्त्री ओली थाइल्याण्ड जानुअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री ओली थाइल्याण्ड जानुअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • सोमबार, १८ चैत्र २०८१
  • 423
    SHARES

    काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।



    प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार