Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • नेपाल प्रहरीका १२६ असईको सरुवा [सूचीसहित]

    नेपाल प्रहरीका १२६ असईको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ६ चैत्र २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूह सञ्चारतर्फका प्रहरी सहायक निरीक्षकहरुको सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार १२६ जना असईहरुको सरुवा गरेको हो ।



    आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार