Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • आईजीपी थापालाई प्रतिस्पर्धीले गरे हेडक्वार्टरमा स्वागत

    आईजीपी थापालाई प्रतिस्पर्धीले गरे हेडक्वार्टरमा स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । ज्येष्ठताका आधारमा सरकारले नेपाल प्रहरीमा महानिरीक्षक नियुक्त गरेपछि यसपटक विवादमुक्त भएको छ ।

    सिनियर एआइजी दिपक थापा आइजिपी बनेपछि प्रतिस्पर्धी रहेका एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङले असन्तुष्टि जनाएका छैनन् । जसकारण यसपटक प्रहरीमा गुटबन्दी नहुने सम्भावना देखिएको छ ।



    एआइजीद्वय गिरी र तामाङले आइजिपी थापालाई मंगलबार प्रहरी प्रधान कार्यालयमा स्वागत गरेका छन् । महानिरीक्षक थापाले पनि सामूहिक नेतृत्वका आधारमा सबैको सरसल्लाहमा अघि बढ्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार