Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् एजेन्डा

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 210
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

    पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न बैठक बस्न लागेको हो ।



    समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्‍याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको बताइएको छ ।

    पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार