Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डिजेल र मट्टीतेलको भाउ घट्यो

डिजेल र मट्टीतेलको भाउ घट्यो

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य १-१ रुपैयाँ घटाएको जानकारी दिएको छ ।

घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने छ ।

यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077