Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै छ ।

सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्न लागेको हो ।

उक्त बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले केही खुकुलो आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077