Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

ओझा पत्रकार तथा वकिल पनि हुन् । उनी वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकिय तहमा रहेर काम गरिरहेका छन् ।

अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077