Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • आज मन्त्रिपरिषद बैठक बस्दै

    आज मन्त्रिपरिषद बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २१ माघ २०८१
  • 309
    SHARES

    काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद् बोलाइएको छ।

    बैठक आज अपराह्न चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो ।



    बैठकमा मन्त्रालयका नियमित एजेण्डालगायतका विषयमा छलफल गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार