Online Nepal
  • बुधबार, ७ फाल्गुन २०८१
  • नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

    नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 150
    SHARES

    काठमाडौं । त्रिकोणात्मक महिला टी-२० शृंखलामा नेदरल्यान्ड्सले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

    नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको हो ।



    पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन जोड्यो। नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन र आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन्।

    बलिङमा नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १-१ विकेट लिए। सिरिजमा नेपाल र नेरल्यान्ड्ससहित थाइनल्यान्डले प्रतिस्पर्धा गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार