Online Nepal
  • मंगलबार, ६ फाल्गुन २०८१
  • आज थप ८ बन्दी रिहा गर्दै हमास, विपीनको अवस्था अझै अज्ञात

    आज थप ८ बन्दी रिहा गर्दै हमास, विपीनको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 294
    SHARES

    एजेन्सी । प्यालेष्टिनी हमास समूहले आज थप ८ जना बन्दी रिहा गर्दैछ ।

    युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको हो ।



    इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन् ।

    पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन ।

    नेपाली नागरिक विपिन जोशीको अवस्था र रिहाबारे अहिलेसम्म केही खबर आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार