Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १५ माघ २०८१
  • 237
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

    माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक बोलाएको हो।



    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगाएको विषयमा छलफल हुने जनाइएको छ। बै

    ठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ।

    सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार