Online Nepal
  • मंगलबार, २९ माघ २०८१
  • काठमाडौंका यी स्थानमा जानेछ आज पाँच घण्टा बिजुली

    काठमाडौंका यी स्थानमा जानेछ आज पाँच घण्टा बिजुली

    अनलाइन नेपाल
  • सोमबार, १४ माघ २०८१
  • 195
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।



    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

    कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार