Online Nepal
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • फर्निचर उद्योगमा आगलागी हुँदा एकको मृत्यु, एकजना घाइते

    फर्निचर उद्योगमा आगलागी हुँदा एकको मृत्यु, एकजना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १२ माघ २०८१
  • 321
    SHARES

    काभ्रे । काभ्रेको धुलिखेलमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

    शुक्रबार राती ९ बजेको समयमा धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दाहालद्वारा सञ्चालित श्याम सुन्दर फर्निचर सेन्टरमा विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी भएको हो ।



    सो आगलागीमा ७० वर्षीया टीका देवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान तोयानाथ दंगाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूले उक्त फर्निचरको रेखदेखको काम गर्दै आएका थिए ।

    गएराति पाएको सूचनाको आधारमा आगलागी नियन्त्रणका लागि श्री कालिजंग गण, धुलिखेलबाट पर्शुराम शाक्यको नेतृत्वमा ३४ जनाको टोली ससस्त्र प्रहरीसमेत खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार