Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • सुप्रिम सहकारी रकम अपचलन : रविविरुद्ध ८ करोड ३५ लाख बिगो

    सुप्रिम सहकारी रकम अपचलन : रविविरुद्ध ८ करोड ३५ लाख बिगो

    अनलाइन नेपाल
  • आइतबार, ६ माघ २०८१
  • 810
    SHARES

    काठमाडौं । सुप्रिम सहकारीको रकम अपचलनमा रवि लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको छ ।

    रुपन्देही जिल्ला अदालतका अनुसार आइतबार पूरक र थप अभियोग गरेर ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।



    जसअनुसार सरकारी वकिल कार्यालयको अभियोजन पत्रमा लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको हो ।

    ‘…लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको सञ्चालक शेयर धनी रहेको अवस्थामा सहकारीबाट ८ करोड ९९ लाख ३६ हजार रुपैयाँ प्रालिमा गएको खुलेको छ,’ लामिछानेविरुद्धको अभियोग पत्रमा उल्लेख छ ।

    साथै ८ करोड ३३ लाख ६ हजारमा समेत उनको सामूहिक दायित्वमा रहेको अभियोगपत्रमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार