Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • डोनाल्ड ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

    डोनाल्ड ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 438
    SHARES

    एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कुराकानी भएको छ ।

    ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिनुअघि दुई नेताबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको हो ।



    चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।

    सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार