Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • एलिनाको ‘एक्लै पनि जिन्दगी’ गीत सार्वजनिक

    एलिनाको ‘एक्लै पनि जिन्दगी’ गीत सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 306
    SHARES

    काठमाडौँ । गायिका एलिना चौहानको आवाजमा ‘एक्लै पनि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

    उनकै युट्युब च्यानलमार्फत बिहीबार गीत सार्वजनिक गरिएको हो ।



    गीत सार्वजनिक भएको एक दिनमै झन्डै एक लाख दर्शकले भिडियो हेरिसकेका छन् ।

    रोशन सिंहको लिरिक्स र म्युजिकमा बजारमा ल्याइएको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार