Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • माधव नेपाललाई एमालेको ढोका खुला छैन, अन्य नेतालाई स्वागत गर्छौं : शंकर पोखरेल

    माधव नेपाललाई एमालेको ढोका खुला छैन, अन्य नेतालाई स्वागत गर्छौं : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 483
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् ।

    प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले यस्तो बताएका हुन् ।



    उनले माधव नेपालले एमाले फुटाएर माधवले ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताए ।

    माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार