Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

    रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, ४ माघ २०८१
  • 669
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

    रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो ।



    केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ पत्रमा भनिएको छ ।

    पार्टीको कोसी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनि केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार