Online Nepal
  • शुक्रबार, ११ माघ २०८१
  • अदालतप्रति सम्मान छ, देशमा न्याय मरेको छैन : रवि लामिछाने

    अदालतप्रति सम्मान छ, देशमा न्याय मरेको छैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, २ माघ २०८१
  • 225
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् ।

    बुधबार साँझ स्वर्णलक्ष्मी सहकारी ठगीमा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा गरेपछि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    ‘म न्याय प्रक्रिया सघाउनका लागि आएको भनेको थिए, अदालतप्रति एकदम सम्मान व्यक्त गर्न चाहन्छु,’ लामिछानेले भने, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन ।’

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार