Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • नेपाल प्रहरीमा स्टाफ कलेज सुरु, यी हुन् प्रारम्भिक सूचीका १४४ अधिकृत

    नेपाल प्रहरीमा स्टाफ कलेज सुरु, यी हुन् प्रारम्भिक सूचीका १४४ अधिकृत

    अनलाइन नेपाल
  • बुधबार, २४ पुष २०८१
  • 7.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा स्टाफ कलेज मानिएको एपिएस कोर्स सुरु भएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले मंगलबार प्रवेश परीक्षाका लागि एक सय ४४ जनाको सूची सार्वजनिक गरेको छ ।

    २०७० सालमा इन्सपेक्टरबाट भर्ना भएका पिजीडिपिएसको सातौं ब्याचबाट स्टाफ कलेज लागू हुन लागेको हो । यो ब्याचका ६५ जना डीएसपी र ७९ जना इन्सपेक्टर छन् । स्टाफ कलेज नगर्नेहरु एसएसपीभन्दा माथि बढुवा नहुने भएकाले यसलाई महत्वपूर्ण मानिएको छ ।



    लिडरशीप एण्ड स्टाफ कलेजले फागुनमा प्रवेश परीक्षा लिने र चैतदेखि पढाई सुरु गर्ने तयारी गरेको छ ।



    को–को छन् पहिलो सूचीमा ?

    डीएसपीहरू– रञ्जन अवा, कमल बेल्बासे, यम कुमार श्रेष्ठ, एलिजा गिरी, कलमराज पण्डित, चेतना पोख्रेल, रमेश कुमार श्रेष्ठ, सुधिर राई, अनमोल खड्का, सुरक्षा केसी, निशान थापा, बेदबहादुर पौडेल, सूर्यबहादुर बोगटी,

    प्रकाश बुढाथोकी, सुवास भट्ट, नवराज ढुंगेल, चक्रबहादुर मल्ल, रघुसिंह बिष्ट, विकास बम, राजेशराज पुरी, ईश्वरी प्रसाद भण्डारी, हरि प्रसाद पौडेल, दिपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोद कुमार सुनुवार, दयाकृष्ण भट्ट, कमल बजगाई, रुपा थापा,

    टेकबहादुर रावत, वीरेन्द्र कुमार पासवान, विकास थापा, जिवन निरौला, निरञ्जन भट्टराई, सुभ्रदा लामा वाईबा, दिपक कुमार साह, केशर कुमार न्यौपाने, चन्द्रबहादुर थापा, अनिल ठकुरी, खगेन्द्र धमला, प्रकाश जवेगु, रिपेन्द्र कुमार, रामकुमार राई, शंकर पोखरेल, लक्ष्मी खनाल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल,

    धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वर बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबाबु राई, रुक बहादुर खड्का, रणबहादुर चन्द, राजन लामा, कमल कुमार खड्का,

    इन्सपेक्टरहरु– इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा रहेका छन् ।

    यसैगरी, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भुसन यादब, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदिप बस्याल, शिला थापा, बिक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा पनि छन् ।

    राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवस बहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय,

    हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुामर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे,

    हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर,राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बस्नेत, अनिल पण्डित ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार