Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

    भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ४ पुष २०८१
  • 72
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

    यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि दुर्घटना भएको हो ।



    दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



    दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार