Online Nepal
  • शनिबार, ५ माघ २०८१
  • तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, २१ मंसिर २०८१
  • 318
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको हो।



    बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    तर चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ ।

    आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार