काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।
आजको बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् ।
Leave a Reply