Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रुसले गुगलमाथि लगायो गन्न पनि गाह्रो हुने जरिवाना, पूरै सम्पत्ति बेचेर पनि नपुग्ने !

    रुसले गुगलमाथि लगायो गन्न पनि गाह्रो हुने जरिवाना, पूरै सम्पत्ति बेचेर पनि नपुग्ने !

    अनलाइन नेपाल
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 288
    SHARES

    एजेन्सी । रुसको एक अदालतले युट्युबमा ​गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ ।

    रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गन्न पनि गाह्रो हुने जरिवाना तोकिएको हो ।



    रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको बताइएको छ ।१ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् ।



    अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ ।

    यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार