Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साफ महिला च्याम्पियनसिप

    नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

    नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 180
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन् ।



    दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको बताइएको छ ।



    आजको खेलको विजेताले उपाधिका निम्ति साविक विजेता बंगलादेशसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार