Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लामिडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प

    लामिडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 321
    SHARES

    दोलखा । दोलखामा भूकम्प गएको छ ।

    शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।



    राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।



    नेपालका विभिन्न भूभागमा बेलाबेला भूकम्प जाने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार