Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एएफसी यू-१७ एसिया कपको छनोट प्रतियोगिताबाट बाहिरियो नेपाल

    एएफसी यू-१७ एसिया कपको छनोट प्रतियोगिताबाट बाहिरियो नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 141
    SHARES

    काठमाडौं । एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

    गएराति कतारमा भएको खेलमा नेपाल घरेलु टोली कतारसँग ५–० ले पराजित भएको हो। हारसँगै नेपाल छनोटबाटै बाहिरिएको हो ।



    पहिलो खेलमा पनि नेपाल जापानसँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल लगातार दुई खेलमा पराजित भएपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिनरन पुगेको हो ।



    योसँगै नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ ।

    नेपालले आफ्नो अन्तिम खेल आइतबार राति मंगोलियासँग खेल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार