Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै

    मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 138
    SHARES

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्न लागेको हो ।



    बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार