Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, ५ लाख ३० हजार बरामद

    जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, ५ लाख ३० हजार बरामद

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 81
    SHARES

    फाइल तस्विर

    झापा । झापाको शिवसताक्षी नगरपालिका ९ बाट नगदसहित जुवाडे पक्राउ परेका छन् ।

    विनोद खरेलको घरमा रहेको सगरमाथा होटलबाट खरेलसहित १२ जनालाई पाँच लाख ३० हजार नगदसहित पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेहरुमा शिवसताक्षी ६ का मिलन भण्डारी, वडा नम्बर ९ का दीपक तामाङ, वडा नम्बर ६ का नवीन तिम्सिना, वडा नम्बर ९ का प्रकाश लिम्बु, भीमबहादुर भण्डारी र दिनेश बाराकोटी रहेका छन् ।



    यस्तै, वडा नम्बर ११ का नरेन्द्र विश्वकर्मा, लोकबहादुर विश्वकर्मा, वडा नम्बर ९ का खगेन्द्र उप्रेती, सौगात मैनाली र भारत कलकत्ताका परिदोश पल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार