Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • नयाँ प्रधानन्यायाधीश राउतको शपथ आइतबार

    नयाँ प्रधानन्यायाधीश राउतको शपथ आइतबार

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 141
    SHARES

    काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आइतबार हुने भएको छ ।

    राष्ट्रपति भवनमा आइतबार १ः३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको हो ।



    शीतलनिवास स्रोतका अनुसार भोलि शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले भोलि नै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ।



    सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार