Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 123
    SHARES

    फाइल तस्विर

    दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

    गढवा गाउँपालिका – २ का २५ बर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् ।



    उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।



    विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा पीडितको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने भएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार