Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

    दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 171
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।



    यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।



    साइबर ब्यूरोको टोलीले प्रसाईंलाई गत ६ असोजमा भक्तपुरबाट पक्राउ गरेको थियो ।

    उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार