Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सरकारको न्युनतम साझा कार्यक्रम ओली र देउवालाई हस्तान्तरण

    सरकारको न्युनतम साझा कार्यक्रम ओली र देउवालाई हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 159
    SHARES

    काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम तयार भएको छ । कार्यदलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई ८ बुँदे न्यूनतम् साझा कार्यक्रम हस्तान्तरण गरेको हो ।

    उक्त कार्यक्रमलाई अब शीर्ष नेताले फाइनल गरेर सार्वजनिक गर्ने बताइएको छ । संविधान संशोधन, सुशासन, आर्थिक समृद्धिलगायतका विषयलाई प्राथमिकता दिएर कार्यक्रम तयार गरिएको बताइएको छ ।



    मस्यौदा बुझाएपछि कांग्रेस महामन्त्री गगन थापाले सरकार बनाउँदा कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम जानकारी दिए ।



    कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार