Online Nepal
  • बुधबार, २ असोज २०८१
  • सभ्यता संस्कृति बिग्रिए फेरि जगेर्ना गर्न सकिन्न : प्रधानमन्त्री ओली

    सभ्यता संस्कृति बिग्रिए फेरि जगेर्ना गर्न सकिन्न : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 78
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र आर्थिक स्थिति बिग्रिए सुधार्न सकिए पनि संस्कृति र सभ्यता बिग्रिए फेरि जगेर्ना गर्न नसकिने बताएका छन् ।

    ललितपुरमा शनिबार आयोजित ज्यापू समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारण सभामा उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको चर्चा गर्दै त्यही कारणले पनि सांस्कृतिक हिसाबले नेपाल सम्पन्न भएको बताए।



    उनले भने, ‘हाम्रो संस्कृति र सभ्यतालाई युवापुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो। यस दायित्वमा ज्यापू समाजको योगदानलाई म धन्यवाद भन्न चाहान्छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार