Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

बिहिवार , भाद्र २७, २०८१

झापा । झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी भएका छन् ।

जिल्लाको अर्जुनधारा नगरपालिका-९ की रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।

अर्जुनधारा नगरपालिका– ९ को खरबन्दीकी निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो ।

पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएका छन् ।

सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ ।

बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077