Online Nepal
  • बुधबार, २ असोज २०८१
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    मन्त्रिपरिषद् बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 111
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक साँझ साढे ६ बजे बस्न लागेको हो ।



    बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।



    यस्तै केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार