Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

भक्तपुरको जंगलमा महिला मृत भेटिइन्

भक्तपुरको जंगलमा महिला मृत भेटिइन्

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । भक्तपुरको जंगलमा एक महिला मृत भेटिएकी छन् ।

सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी ६० वर्षीया मिठु खत्री पौडेल चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।

मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077